सुनको मूल्यमा नयाँ रेकर्ड

86




सुनचाँदी महासंघले जनाए अनुसार आज छापावाल सुन तोलाको ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघिको मूल्यभन्दा तोलामा ७ सय रुपैयाँले वृद्धि भएर नयाँ रेकर्ड बनेको हो । शुक्रबार सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुन तोलाको ९० हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

You might also like
Loading...