नायिका नम्रता श्रेष्ठको केही हट तस्वीरहरु

225




नम्रता श्रेष्ठ नेपाली चलचित्र क्षेत्रकी एक चर्चित मोडल र अभिनेत्री हुन् । उनले सानो संसार, मेरो एउटा साथी छ, होम्वोर्क, छड्के लगायतका चलचित्रमा अभिनय गरेकी छन् । उनि नेपाली चलचित्र जगतमा आउनु भन्दा पुर्व मोडलिङ तथा थिएटरमा लागेकी थिइन् ।
नम्रता आफ्नो मोडलिङ जीवनमा विभिन्न पत्रिकाको मुख्य पृष्ठमा देखिएकी छिन् । नम्रता श्रेष्ठलाई नेपालको उत्कृष्ट ५ मोडेलमा द काठमाडौं पोस्ट पत्रिकाले सन् २००५ फेब्रुअरी २१ मा घोषणा गरेको थियो । उनि नेपालको लोकप्रिय मनोरन्जक वेबसाइट साइबरसंसारमा पनि ठाउँ पाईसकेकी छिन् ।

 

 

You might also like
Loading...