बिहेको भोलिपल्ट श्रीमतीलाई बिना मेकअप देखेपछि पतिले दिए उ’जुरी…….


विवाह फरक फरक ठाँउमा फरक किसिमले गर्ने गरिन्छ ।विवाहको दिन बेहुली निकै सुन्दरी देखिने गर्दछन् ।




त्यस्तै विवाहमा सुन्दरी देखिएकी युवति भोलि पल्ट भने पतिको तगारो बनेकी छिन् । यो घटना हो अल्जेरियाको एक युवकले बिहे त गरे तर उनले नसोचेको घटना भयो ।




बिहेको भोलिपल्ट उनको लागि कालो दिन नै हुन पुग्यो । उनले विवाहको दोस्रो दिन आफ्नो पत्नीलाई देखेर विश्वासै गर्न सकेनन् ।

उनि आफ्नै पत्नि हुन भनेर बिहेको दिन निकै सुन्दरी देखिएकी पत्नि भोलिपल्ट भने रुप नै फेरिएको देखे। एक्कासी पत्निको रुप देख्दा उनी निकै आत्तिए । उनकी पन्ति बिहेको भोलिपल्ट बिना मेकअपमा देखा परेकी थिइन् ।

उनलाई देखेपछि उक्त पुरुष निकै आ-त्तिए उनले धुमधाम बाजा बजाएर बिहे गरेकी श्रीमतीले आफुलाई नै धोका दिएको आरोप लगाए।

त्यसै कारणले उनले पत्नी विरुद्ध केस हालेका छन् ।

केस हाल्दै भने ठुलो धोका भएको र पीडा दिएको भन्दै उल्टै पत्निसंग २० हजार डलर क्षतिपुर्ति पनि माग गरेका छन् ।




सम्बन्धित
Loading...