कतिले घट्यो सुनको मूल्य


लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा ७ सय रुपैयाँले घटेको छ ।




नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको मूल्य तोलामा ९० हजार ५ सय ६५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।




यस्तै, चाँदी तोलामा १० रुपैयाँले घटेर ९ सय ५० रुपैयाँ प्रतितोला पुगेको छ  ।




सम्बन्धित
Loading...