पछिल्लो २४ घण्टामा २२७ कोरोना भाइरस संक्रमणमुक्त


पछिल्लो २४ घण्टामा थप २२७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।




यो सँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार २४८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।




मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ ।




सम्बन्धित
Loading...