भुजहवाका बाढीपीडितलाई २० कुन्टल चामल बितरण

152




  • नन्दु यादव –

नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउपालिका वडा नं. ७ भुजहवाका गोबिन्द बनियाले भुजहवाका बाढिपिडितहरुलाई २० कुन्टल चामल राहत स्वरुप वितरण गरेका छन् ।
केही दिनदेखि परेको अबिरल बर्षाको कारण भुजहवा क्षेत्रको अधिकाश भुभाग डुबान परेपछि बनियाले चामल वितरण गरिएको बताए । भुजहवा क्षेत्रमा करिब ४ सय घरधुरिलाई ५ किलो चामल र १ प्याकेट नुन सहित राहत बितरण गरिएको बनियाले बताए ।

You might also like
Loading...