मंगलबारसम्ममा एसइईको नतिजा सार्वजनिक

109




मंगलबारसम्ममा प्रकाशित हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय(कक्षा १०) का उपनियन्त्रक महेश्वर शर्माका अनुसार आगामी सोमबार र मंगलबारसम्ममा एसइई परीक्षाको नतिजा प्रकाशित हुने सम्भावना रहेको हो।

एसइई परीक्षाको नतिजा प्रकाशित गर्नको लागि धमाधम तयारी गरिरहेका उनले बताए। यस वर्ष चार लाख ८३ हजार विद्यार्थीको एसइई परीक्षाको आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुनेछ।

You might also like
Loading...