सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?


नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९९ हजार ६ सयमा कारोबार भएकोमा तोलामा २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।




महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय कायम गरिएको छ भने तेजावी सुनको ९९ हजार ३ सय ७५ निर्धारण गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदी प्रतितोला १२३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।







सम्बन्धित
Loading...