सुनकाे मूल्यमा ७ सय रूपैयाँ घट्याे


काठमाडाैं । शुक्रबार सुनकाे मूल्य प्रतिताेला ७ सय रूपैयाँले घटेको छ । सुनको मूल्य आज प्रतितोला ९६ हजार ९ सयमा कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
त्यसैगरी चाँदी १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य अघिल्लो दिनको भन्दा प्रतितोला ५ रुपैयाँले कम हो।







सम्बन्धित
Loading...