सुस्तामा करेन्ट लागेर एक जनाको मृत्यु

226







पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका १ रुपौलीयामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पोलको बल्ब बदल्ने क्रममा फेचुहाका वर्ष ५१ का देव नारायण थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।
घाईते थारुको उपचारको क्रममा चिसापानी सामुदायिक अस्पताल बर्दघाटमा मृत्यु भएको हो ।

You might also like
Loading...