बालदिवसमा सरसफाई तथा अभिमुखिकरण

71







नन्दु यादव,
नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा सोमबार बालदिवसको अवसरमा वातावरणीय स्सफाई तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
संवाद किशोर किशोरी सञ्जालको आयोजना तथा ए बि सि नेपाल, ट्रोम फाउन्डेसन सरावल गाउँपालिकाको संयुक्त सहयोगमा कार्यक्रम भएको हो ।
सञ्जालका अध्यक्ष महेश यादवको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो ।

संवाद किशोरकिशोरी सञ्जालकी सदस्य दुर्गा बि.क.को स्वागत मन्तब्य रहेको कार्यक्रममा सरावल गाउँपालिका अधिकृत बुद्धप्रकाश पौडेल, उपाध्यक्ष उत्तमा राय, संकल्प प्रतिष्ठानका अध्यक्ष सुशान्त शर्मा घिमिरे लगायतले बोलेका थिए ।
कार्यक्रम बोल्दै गाउँपालिका अध्यक्ष चौधरीले यस बाल दिवसको अवसमा बातावरणीय सरसफाई तथा अभिमुखिकण कार्यक्रम बाट कोोना भाईस बाट बच्ने उपायहको साथै बालअधिकारका बारेमा जानकारी गराएका थिए ।
उनले आउने दिनमा आफ्नो गाउँपालिकामा बालविवाह, बालश्रम जस्ता बालअधिकार सुरक्षित गर्न आफै लागि पर्ने बताए ।
कार्यक्रम सन्दिप बिकको सञ्चालनमा भएको थियो ।

 

You might also like
Loading...