मिलन पाण्डे पक्षको उजुरी निर्वाचन आयोगले गर्‍यो खारेज

१९ पुस, काठमाडौं। विवेकशील साझा पार्टीबारे निर्वाचन आयोगको निर्णयविरुद्ध मिलन पाण्डे पक्षले दिएको उजुरी आयोगले खारेज गरेको छ । विवेकशील साझा पार्टीको विधान २०७८ अद्यावधिक गरी अभिलेखीकरण गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध पाण्डेले दिएको…

नवलपुरमा घट्दै सक्रिय संक्रमित, ३६२ मा झर्यो संक्रिय संक्रमित

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या घटेको छ । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार मंगलबार सक्रिय संक्रमितको संख्या ३ सय ६२ रहेको छ । भदौ १ गते यो नवलपुरमा सक्रिय संक्रमितको संख्या…

राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

२ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले अध्यादेश प्रमाणीकरण भएको जानकारी दिए । दल विभाजनलाई सहज बनाउने गरी मन्त्रिपरिषद्ले…

अलपत्र कालीगण्डकी करिडोरको फलेबास–अर्मादी खण्डको ट्र्याक ओपन शुरु

पर्वत । पर्वत जिल्लाको ‘लाइफलाइन’ मानिएको कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेबासदेखि अर्मादीसम्म अलपत्र रहेको ट्र्याक ओपन कार्य भदौ महिनाभित्रै सकिने भएको छ । दुई वर्षअघि नै ट्र्याक खुलिसक्नुपर्ने सडकको काम भदौसम्म सक्ने गरी शुरु…

२३ मिनेटमै फूल चार्ज हुने साओमीको मी टेन अल्ट्रा स्मार्टफोन सार्वजनिक

चिनियाँ स्मार्टफोन निर्माता साओमीको बहुप्रतिक्षित स्मार्टफोन मी टेन अल्ट्रा सम्बन्धी अनेक हल्लाहरु आए । तर अन्ततः कम्पनीले यो उत्पादनलाई औपचारिक रुपमा नै विश्वबजारमा सार्वजनिक गरेको छ । साओमीले प्रेस विज्ञप्ति तथा ट्वीटको सिरिजमार्फत यो…

प्रधानाध्यापकले नै मदिरा सेवन गरेर विद्यालयमा होहल्ला गरेपछि …

चितवन, मदिरा सेवन गरेर विद्यालय हाताभित्रै होहल्ला गर्ने प्रधानाध्यापक सहित पाँच जना मङ्गलवार बेलुकी पक्राउ परेका छन् । पूर्वी चितवनको रत्ननगर नगरपालिका ९ स्थित कपरखोरी माध्यमिक विद्यालयमा प्राचार्य विष्णु कट्टेल सहित ५ जना मदिरा सेवन गरेर…

प्रदेश ५ ले तोक्यो आठ सार्वजनिक बिदा

विष्णु घिमिरे प्रदेश ५ सरकारले प्रदेशमा ८ वटा छुट्टै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशस्तरीय पाँच तथा तीनवटा स्थानीय बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्बाट निर्णय गरिएका बिदा स्वीकृतिका…

आजको राशीफल २०७५ आश्विन २७ गते

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पढ्ने लेख्ने काममा आज खासै मन नजाने हुँनाले शिक्षा क्षेत्रमा अरु भन्दा पछि परिनेछ । वृष (इ उ ए ओ वा वी वु वे वो) आफ्नो भन्दा अरुकै काममा समय खर्च हुने छ । राजनितिक बिषयहरुको उठान आज…

आजको राशीफल २०७५ असोज २६ गते

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नया कार्ययोजना बनाई आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । पढाई लेखाईमा बिशेष चासो बढ्नेछ । वृष (इ उ ए ओ वा वी वु वे वो) व्यापारमा गरिएको लगानिबाट भनेजस्तो लाभ हुनेछ । प्राबिधिक शिक्षामा…

सडक बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु

चितवन, २५ असोज । भरतपुरको शिबघाटमा करेन्ट लागेर एक जनाको ज्यान  गएको छ ।  सडक बत्ती जडान गर्ने क्रममा गैडाकोट नगरपालिका वडा नम्बर ८ का २६ वर्षीया भिम पुन मगरको करेन्ट लागेर  ज्यान गएको गैडाकोट नगरपालिका वडा नम्बर ८  का वडाअध्यक्ष डिलाराम…