दोगडाकेदार गाउँपालिकाको एम्बुलेन्स दुर्घटना

जिल्लाको दोगडाकेदार गाउँपालिकाको एम्बुलेन्स गएराती दुर्घटनामा परेकोकाली लोकमार्गको सतबाँझ–गोकुलेश्वर सडक खण्डको दोगडाकेदार गाउँपालिका ५ चम्तडी भन्ने ठाउँमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी…

कैलालीको घोडाघोडि नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

कैलालीको घोडाघोडी नगरपालिकाले बार्षिक समिक्षा, प्रगती बिवरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सोमबार नगर सरकारले आर्थिक वर्ष २०७६/०७७ का बिभिन्न अयोजना र कार्यक्रम संचालन तथा कार्यालय संचालन र कर्मचारी परिचालनका क्षेत्रमा…

डोटीका सार्वजनिक यातायातमा यात्रु दोब्बर, भाडा तेब्बर

सरकारले छोटो दुरीका यातायातका साधनहरु सुचारु गर्ने निर्णय गरेसँगै डोटीका सार्वजनिक यातायातका साधनहरुमा जोखिम बढेको छ । सरकारले कुल सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु वोक्ने गरी सवारी साधन सञ्चालन गर्न अनुमति दिए पनि डोटीमा सञ्चालन हुने…

भदौ १ गते बाट क्याम्पस संचालन हुने

भदौ १ गते बाट क्याम्पस संचालन हुने घोडाघोडी बहुमुखी क्याम्पसले यहि भदौ १ गतेबाट नियमित पठनपाठन संचालन गर्ने भएको छ।बिगत ४ महिना भन्दा लामो समय देखि बिश्वब्यापी (covid-19) का कारणले बन्द भएको पठनपाठन घोडाघोडी बहुमुखी क्याम्पसले यहि भदौ १…

कैलालीको बौनियामा ट्रकको ठक्करबाट युवतीको मृत्यु

कैलालीको बौनियामा ट्रकको ठक्करबाट युवतीको मृत्यु भएको छ  । जिल्लाको बर्दगोरिया गाउपालिकाको बौनियामा आज बिहान ट्रकको ठक्करबाट युवतीको मृत्यु भएको हो। बौनियामा आज बिहान ना ६ख ३३४० नम्बरको ट्रकले से ६प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर…

आज बाट पुनः मन्सुन सक्रिय हुने

काठमाडौँ । आज बाट पुनः मौसम सक्रिय हुने भएको छ । वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मनसुन पुनः सक्रिय हुने देखिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।…

रेडियो सञ्चालन कागजमै सीमित

कैलालीको घोडाघोडी नगरपालिकाले संचालनमा ल्याउने भनेको रेडियो एक वर्ष सम्म पनि संचालनमा आउन सकेको छैन । एक वर्ष भित्रमा रेडियो संचालन गर्ने भनेता भए पनि नयाँ आर्थिक वर्ष लागि सक्दा समेत रेडियो संचालनमा आउन नसकेको हो । आर्थिक वर्ष २०७६|२०७७…

जिबन सङ्गिनि र आमा लाई चिठ्ठि

लक्ष्मण प्रसाद भट्ट कैलाली प्यारी जिबनसङिनी आराम नै छौ होला, छोराछोरिलाइ कस्तो छ? आमाको दमको रोग बढेको छ भन्थेउ औषधि सकियो होला , तपाईं अबत पेन्सन आउने बेला भयो है भनेर कति खुशी भएकी थियौ,तर अझै ४ बर्स आउन नपाउने भए,सेनाको पेन्सन अबधी…

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ का ३० वर्षीय पुलसिंह कसेपको करेन्ट लागेर मृत्यु भएको छ। आफ्नै वेल्डिङ पसलमा काम गर्ने क्रममा उनलाई करेन्ट लागेको मालाखेती प्रहरीका डिएसपी ज्ञानबहादुर…

बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु

बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका –९ चुवाकी ५६ वर्षीया जुना चन्दको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ। शनिबार साँझ घाँस काट्न गएका बेला च्वाँगड लघुजलविद्युत आयोजनाको मेन…