Browsing Category

कृषि

फौजी किराले पाकेको धान सखाप परे पछि किसान हैरान

गोपी ज्ञवाली - नवलपरासी । काटन तयार भएको धानमा फौजी किराको प्रकोप बढे पछि पश्चिम नवलपरासीका किसानहरु फौजि किराको आक्रमणबाट हैरान परेका छन । नवलपरासीको बर्दघाट नगरपालिका, सरावल, सुस्ता,  पाल्हीनन्दन लगायतका गाँउपालिकाका किसनहरुको…

२५ जना दुग्ध कृषकलाई अनुदान वितरण

पूर्वी चितवनको कालिका नगरपालिकाले २५ जना व्यवसायिक दुग्ध उत्पादक कृषकलाई विहीवार अनुदान रकम वितरण गरेको छ । बार्षिक १० हजार लिटर भन्दा बढी दूध उत्पादन गर्ने कृषकहरुलाई दुध उत्पादनमा आधारित अनुदान रकम वितरण गरिएको हो । गत आर्थिक…

तरकारी खेती क्षेत्रका रुपमा घोषण गर्नका लागि पहलः कृषि अधिकृत चौधरी

रामअवतार चौधरी कपिलवस्तु, ०५ कात्तिक । शिवराज नगरपालिकालाई सहकारीको माध्यमबाट तरकारी खेती क्षेत्रका रुपमा घोषण गर्नका लागि पहल गरेको शिवराज नगरपालिकाका कृषि अधिकृत तारा चन्द चौधरीले बताएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका–३…

कुमारी निजी गुठीको अर्गानिक खेती तालिम

शोभा जिसी - कावासोती । कुमारी निजी शैक्षिक गुठीको आयोजना र अग्यौली सामुदायिक स्रोत पुस्तकालय, डण्डाको सहआयोजनामा शुक्रबारबाट सप्ताहब्यापी अर्गानिक तरकारी खेती तालिम कावासोती १७, ढोकीमा शुरु भएको छ । तालिमको गुठीका गुठीयार प्रमुख एवम्…

आयातित बिउको धान नपसाएपछि मर्कामा किसान, क्षतिपूर्तिको माग

चितवनका किसानहरूले लगाएको गरिमा जातको धान नपसाएपछि किसानहरूले धमाधम हरियो बोट काट्न थालेका छन्। भारतबाट आयातित वर्णशंकर गरिमा जातको धानको बिउ लगाउने किसानहरूको धानमा बाला नलागेको उनीहरूले बताएका छन्। गत बर्ष गरिमा जातको धान लगाएर धान…

डडेल्धुराको भित्री मधेस दुधमा आतमानिर्भर बन्दै

दिपकराज भट्ट् - डडेल्धुरा । डडेल्धुराको भित्रिमधेश क्षेत्रमा उत्पादन हुने दुग्ध उत्पादन पछिल्लो समयमा व्यवस्थित हुँदै गइरहेको छ । परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका विभिन्न समुदायमा उत्पादन हुने गरेको दूधको व्यवस्थित बजारीकरण…

नवलपरासीको हुप्सेकोटबाट मात्रै दशैमा दुई करोड २५ लाखको खसीबोका विक्री

रामकुमार श्रेष्ठ - नवलपरासी, २१ असोज । नवलपरासीको हुप्सेकोट गाउँपालिकाबाट मात्रै दशैंका लागि २ करोड २५ लाखको खसी बोका विक्री भएको छ । यहाँका बाख्रा पालक तथा उद्यमी महिलाहरुले खोलेको लेकबेसी सामािजक उद्यमी महिला सहकारी संस्थाले खोलेको…

कावासोतीमा धान नपसाएको किसानको गुनासो, प्राविधिकको टोली सहित नगर उपप्रमुखद्वारा अनुगमन

रामकुमार श्रेष्ठ नवलपरासी, १५ असोज । धानमा मल छर्ने बेला मल नपाएर आक्रान्त बनेका नवलपुरका किसानहरुलाई अहिले अर्को समस्याले सताएको छ। धान पसाउने समय नाघिसक्दा पनि खेतमा रहेको धानमा बाला नलागेपछि नवलपरासीको कावासोती नगरपालिकाका…

गएरातिको बर्षाले हुप्सेकोटको जुल्पे कुलो भत्कायो

नवलपुर । गएरातिदेखिीपरेको अविरल बर्षाका कारण हुप्सेकोट गाउपालिका ३ बेलहानीमा कुलो भत्किएको छ । लगातार परेको बर्षाले हुप्सेकोट ३ बेलहानी हुँदै गिरुवारी, जुल्पेटार, कोलिया, बसन्तपुरसम्म सिचाइ हुने जुल्पे कुलो भत्काइ दिएको हो । कुलो करिब…

भारतीय केराको अबैध आयातका कारण नेपाली केरा किसान मर्कामा

गोपी ज्ञवाली नवलपरासी । चाडवाड नजिकिदै गर्दा लामो खुला सिमाना रहेको पश्चिम नवलपरासीको विभिन्न स्थानबाट अनियन्त्रित रुपमा भारतबाट आउने अबैध केराका कारण नवलपरासीका केरा उत्पादन किसानहरु मर्कामा परेका छन । खुला सिमानाको फाईदा…