समुह अनुसार हेर्नसहोस

कृषि

नवलपुर जिल्लाको विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम

२२ असार, नवलपुर । विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम नवलपुर जिल्लामा प्रभावकारी भएको छ । यो कार्यक्रमले विपन्न बस्तीका एक सय घरधुरी प्रत्यक्षरुपमा लाभान्वित भएको कृषि ज्ञान केन्द्र नवलपुरको तथ्याङ्कले देखाएको छ । ४० लाखको…

कावासाेती नगरपालिकाले बाड्याे दुग्ध किसानलाई २६ लाखबढी अनुदान

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीकाे कावासाेती नगरपालिकाले कावासाेती नगरपालिकाका भित्रका दुग्ध किसानहरूलाई २६ लाख २० हजार ८ सय ३ रूपैयाँ अनुदान वितरण गरेकाे छ । कावासाेतीमा रहेका ४ वटा कृषि सहकारीमार्फत दूध विक्री गरेकाे…

कावासोतीमा मनाइयो असार १५ राष्ट्रिय धान दिवस

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीमा असार १५ मा धान दिवस विविध कार्यक्रम गरी मनाइएको छ । कावासोती ९ मा कावासोती नगरपालिकाको आयोजनामा शुक्रबार राष्ट्रिय धान दिवस धान रोपेर मनाइएको हो । कावासोती ९ मा रहेको वडा…

कावासोती नगरपालिकाद्वारा कृषकहरुलाई १७ लाख बराबरको उपकरण वितरण

रामकुमार श्रेष्ठ - कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले कावासोती नगरपालिका भित्र रहेका कृषक समूह मध्ये २२ वटा कृषक समूहलाई १७ लाख ९८ हजार ८ सय रुपैयाँ बराबरको कृषि उपकरण वितरण गरेको छ । आज शुक्रबार कावासोती…

नवलपरासीमा चैते धान लगाउने चटारो

रामकुमार श्रेष्ठ – नवलपरासी । पूर्वी नवलपरासीमा यति बेला नारायणी नदी आसपास र सिमसार क्षेत्रका किसानहरुलाई चैते धान लगाउन भ्याइनभ्याइ भएको छ । असार अगावै धान भित्राइसक्ने गरी लगाइने चैते धान पूर्वी नवलपरासीको गैडाकोट, देवचुली,…

गैँडाकोटमा मनाईयो प्रथम चैते धान दिवस

प्रथम चैते धान दिवसको अवसरमा गैँडाकोट ११ मा धान रोपेर मनाईएको छ । ‘दुई बाली धान लगाउ, खाद्य सुरक्षा र रोजगारको आधार बनाउ’ भन्ने मुख्य नाराका साथ प्रथम चैते धान दिवस मनाइएको हो । धान पकेट क्षेत्रको रुपमा रहेको गैँडाकोट ११ मा गैँडाकोट…

पशु स्वास्थ्य सेवा प्राविधिकहरुलाई अभिमुखीकरण कार्यक्रम

रामकुमार श्रेष्ठ — नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा शनिबार पशु स्वास्थ्य सेवा प्राविधिकहरुलाई अभिमुखीकरण कार्यक्रम गरिएको छ । नेपाल सरकारले हालै जारी गरेको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद ऐन २०७९ को बारेमा जानकारी…

पूर्वी नवलपरासीमा तोरीको उत्पादन बढ्ने भएपछि किसान खुसी

कावासोती । पूर्वी नवलपरासीमा यस वर्ष नगदे बालीकोे रूपमा रहेको तोरीको उत्पादन बढ्ने भएको छ । यस वर्ष मल तथा बीउको अभाव, सिँचाइको समस्या तथा रोग र कीराको प्रकोप घटेको र मौसम अनुकूल भएको हुँदा तोरी उत्पादन बढ्ने देखिएको कृषि ज्ञान केन्द्र…

नवलपरासी पूर्वमा किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

माघेसङ्क्रान्ति नजिकिँदै जाँदा यतिबेला तरुल खन्न र बिक्री गर्न किसान व्यस्त बनेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा उत्पादन भएको तरुल खनेर बजारमा बिक्रीका लागि उनीलाई भ्याइनभ्याइ भएको हो । माघेसङ्क्रान्तिमा…

हुप्सेकोटको काँक्रोले पाएन बजार भाउ

रामकुमार श्रेष्ठ — नवलपरासी । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा उत्पादित काँक्रो अहिले काठमाडौं, भक्तपुर, ललितपुरदेखि पोखरा, बुटवलसम्म पुगेको छ । देशका ठूला ठूला सहरहरुमा यहाँको काँक्रोको माग बढ्दो छ । भक्तपुरे काँक्रोको…