Browsing Category

चितवन

चितवनका थप ३८ जनामा कोरोना पुष्टि

चितवनमा बुधबार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा सर्लाहीका एक जनासमेत गरी ३९ जनामा कोरोना संक्रमण देखिएको छ। https://www.youtube.com/watch?v=MnClwCf7SO4 संक्रमितहरु १८…

चितवनमा चित्तलको मासुसहित चार जना पक्राउ

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चित्तलको मासुसहित चार जनालाई पक्राउ गरेको छ । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको वटुकदल गण प्यारिधाप गुल्म र निकुञ्जको गस्ती टोलीले उनीहरुलाई शनिवार राप्ती नगरपालिका–६ बाट पक्राउ गरेको हो ।…

चितवनमा एकैदिन ७३ जना संक्रमित थपिए

चितवन, १३ भदौ । चितवनमा शनिबार मात्रै ७३ जना कोरोना संक्रमित थपिएका छन् । चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ६१ जना र काभ्रेको धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा १२ जना गरी ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।चितवन मेडिकल कलेजमा…

चितवनमा एक साता निषेधाज्ञा थप

चितवनमा एक साता निशेधाज्ञा थप भएको छ । अब भदौ १९ गते राति १२ बजेसम्म निशेधाज्ञा कायम हुने भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार अत्यावश्यक किनमेलको समय घटाइएको छ । https://www.youtube.com/watch?v=2SmYUiBzfqk बिहान ५ देखि ८ बजेसम्म…

चितवनमा आज दुई जना कोरोना संक्रमितकाे मृत्यु

चितवनमा आज एकै दिन दुई जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । बिहान ७ बजे चितवन मेडिकल कलेजरमा हेटौडाकी ७७ बर्षीया महिला र बिहान १० बजे पुष्पाञ्जली अस्पतालमा भरतपुर २ क्षेत्रपुर निबासी ५१ बर्षीय पुरुषको ज्यान गएको हो । चितवन मेडिकल…

नारायणगढ मुग्लिन सडकखण्ड, जिर्ण पुलको सकस र पहिरोको जोखीम कायमै

चितवन । नारायणगढ मुग्लिन सडकखण्ड विस्तार गरिएपनि पहिरोको जोखीम र जिर्ण पुलको सकस कम भएको छैन । राजधानी काठमाडौं पोखरालगायतका मुख्य सहरलाई तराईसँग जोड्ने मुख्य मार्ग नारायणगढ– मुग्लिन सडक खण्डको दुःख अझै हटेको छैन । साँघुरो सडक,पहिरोको…

चितवनमा कोरोना : हप्तामा दोब्बर

भरतपुर । पछिल्लो समय कोरोना भाइरसले चितवन जिल्लालाई नराम्रोसँग प्रभावित पारेको छ, जसले गर्दा जिल्लाका ६ वटा स्थानीय पालिकालाई पूर्णरुपमा निषेधाज्ञा नै जारी गर्न बाध्य बनायो । भरतपुर अस्पतालको तथ्याङ्क हेर्ने हो भने पनि गएको एक सातामा…

शिक्षकहरुका लागि सूचना सञ्चार प्रविधि तालिम

चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा रहेको सर्वशान्ति माध्यमिक विद्यालयले शिक्षकहरुका लागि छ दिने सूचना सञ्चार प्रविधि तालिम सञ्चालन गरेको छ । तालिमको आइतबार इच्छाकामना गाउँपालिका शिक्षा शाखा प्रमुख दुर्गादेवी खड्काले उद्घाटन गरेको…

चितवनमा पक्राउ परेकी कल्पना कलाकार रहेको रहस्य खुल्यो

काठमाडौंको टोखा नगरपालिका–१० गोंगबु नवज्योति मार्गमा १ पुरुषको हत्यामा संलग्न रहेको आरोपमा चितवनबाट पक्राउ परेकी महिला कलाकार रहेको रहस्य खुलेको छ । रोल्पाका कृष्णबहादुर बोहराको हत्या आरोपमा सोमबार पक्राउ परेकी कल्पना मुडवरी पौडेल कलाकार…

गोंगबु हत्या प्रकरण : चितवनबाट एक महिला पक्राउ

काठमाडौँको गोंगबुस्थित गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको हत्या गरेर फाल्ने आरोपीलाई प्रहरीले पक्रेको छ । चितवन टाँडीस्थित माधवपुरबाट कल्पना शाहीलाई पक्राउ गरिएको प्रहरीका एक उच्च अधिकारीले रातोपाटीलाई जानकारी दिए । उनलाई प्रहरीले…