Browsing Category

पत्रपत्रिका

नेकपामा सभामुखले तनावः पूर्वएमालेसँग नझुक्न दाहाललाई दबाब

पत्रपत्रिका/नागरिक दैनिकबाट - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई तत्कालीन माओवादी समूहले सभामुख पद नछाड्न चर्को दबाब दिएका छन्। पूर्वमाओवादी समूहका नेताहरुले दाहाल निवास खुमलटारमै पुगेर दबाब…

महाकालीमा मौका छोप्दै भारत, अनुमतिबेगर संरचना निर्माण

पत्रपत्रिका / कान्तिपुरबाट - नेपालका बासिन्दा चिसो छल्न तल्लो भेग झरेको मौका छोपेर भारतले व्यास गाउँपालिका क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय सीमामा धमाधम संरचना निर्माण गरिरहेको छ । पश्चिम नेपालको कालापानी, लिपुलेक र…

अवैधरूपमा नेपाल छिरेका चिनियाँसँग पासपोर्ट नै छैन

पत्रपत्रिका / नेपाल समाचार पत्रबाट  गैरकानुनीरूपमा नेपाल आएका अधिकांश चिनियाँ नागरिकसँग पासपोर्ट नै नभएको तथ्य फेला परेको छ। नेपाल र चीन सरकारद्वारा गरिएको अप्रेसनका क्रममा पक्राउ परेका ती नागरिकको अनुसन्धान गर्ने क्रममा उक्त…

ओली र प्रचण्डले गरे लिखित आत्मआलोचना

पत्रपत्रिका । अन्नपूर्ण पाेष्टबाट पार्टी बैठक नियमित बस्न नसकेकामा नेकपा अध्यक्षद्वयले लिखित रूपमै आत्मालोचना गरेका छन्। तीन/तीन महिनामा बस्नुपर्ने स्थायी समिति बैठक एक वर्षपछि आइतबार सुरु भएको छ। अध्यक्ष पुष्पकमल दाहालले बैठक…

सेटिङमा भन्सार छली

पत्रपत्रिका / अन्नपूर्ण पाेष्टबाट भैरहवा भन्सारका कर्मचारी र व्यापारी मिलेर राजस्व गोलमाल पारेको पाइएको छ। सेटिङ मिलाउने आलु, प्याज आयातकर्तासँग कर्मचारीले हचुवाका भरमा न्यून मात्रै राजस्व लिएको कागजात फेला परेको छ । भैरहवाका…

मानव बेचविखन सञ्जाल सक्रिय

पत्रपत्रिका / गाेरखापत्रबाट - प्रहरी र उद्धारकर्ता झुक्याउँदै मावन बेचविखन गर्ने सञ्जाल पुनः सक्रिय बनेको छ । मानव बेचविखन तथा ओसारपसार गर्ने संगठित सञ्जालले नयाँ रुट अपनाउन थालेका छन् । उनीहरूले नेपाली महिला र पुरुष…

प्रधानमन्त्री कार्यालयको सक्रियता : काम नगर्ने ९ ठेकेदार कम्पनीलाई स्पष्टीकरण

पत्रपत्रिका / राजधानी दैनिकबाट प्रधानमन्त्रीको कार्यालयले विकास निर्माणमा सक्रियता देखाउँदै ढिलासुस्ती गर्ने नौवटा ठेकेदार कम्पनीमाथि स्पष्टीकरण सोधेको छ । कालोसूचीमा राख्ने प्रयोजनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,…