Browsing Category

बालगतिविधि

बाढीको पानी जमेको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा बाढीको पानी जमेको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ वर्षीया निरुता कुमारी र पिन्की कुमारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । म्याग्दीमा नदीले बगाएर दुई बालक…

म्याग्दीमा नदीले बगाएर दुई बालक बेपत्ता

पौडी खेल्ने क्रममा म्याग्दी नदीले बगाउँदा बेनी नगरपालिका वडा नं ३ दुधेखोलाका दुई बालक बेपत्ता भएका छन् । मङ्गलबार बेलुका ४ः३० बजे म्याग्दी नदीमा पौडी खेल्दा बेनपा–३ भकिम्लीका ११ वर्षीय प्रदीप रोका र बागलुङ घर भई हाल बेनपा–३ दुधेखोलामा…

पढाईप्रति बालबालिकाको रुची कसरी बढाउने

–सधै आफूले मात्र नपढाउनुहोस् । उसलाई आफै पढ्न र बुझ्न दिनुहोस् ताकि पछि उसले हरेक प्रश्नको उत्तर दिन सक्ने क्षमता उत्पन्न गर्न सकोस् । –सधै पढ मात्र नभन्नुहोस् । किनभने त्यसले शिशुमा अध्ययनप्रति अरुचि उत्पन्न गर्नसक्छ ।…

बर्दघाटको जिमिरेभारमा लागुऔषध विरुद्ध प्रशिक्षण

बर्दघाट (नवलपरासी) । बर्दघाट नगरपालिकाकाको जिमिरभारमा शनिबार लागुऔषध सम्बन्धी सचेतनामुलक प्रशिक्षण प्रदान गरिएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ७ को आयोजनामा युवा तथा बाल क्लब खेलकुद तथा जनचेतनामुलक कार्यक्रम अन्र्तगत त्रिनेत्र अध्यात्मिक…

कावासोती २ मा वडा स्तरीय बाल संजाल गठन

नारायण प्रभु जेठ -३१ । कावासोती नगरपालिका वडा नं. २ मा शुक्रबार ध्रुव तारा बाल संजाल गठन भएको छ।आज भएको बालबालिकाको भेलाले संजालको अध्यक्षमा सदिक्षा लामिछाने,उपाध्यक्षमा अनिल सुनार,सचिबमा सविन रसाइली लगायत १५ सदस्यीय समिती चयन गरेको छ।…

बहस: बालश्रम कसरी अन्त्य गर्न सकिएला ?

आज विश्व बालश्रम विरुद्धको दिवस नेपालमा अझै बालश्रमिक अन्त्य हुन सकेको छैन । त्यति मात्र होइन कतिपय जोखिममुलक क्षेत्रमा पनि बालबालिकालाई श्रमिकको रुपमा लगाइएको नेपालमै पाइने गरेको छ । आज हामीले बहसमा बालश्रम कसरी अन्त्य गर्न सकिएला भनेर…

जिसन नवलपरासीको सुनवलमा नेतृत्व विकास तालिम

सुनवल । शैक्षिक ऐक्वद्धताको समुह जिसन नवलपरासीको आयोजनामा विद्यार्थीहरुलाई लक्षित गरि एक दिने नेतृत्व विकास तालिम मंगलबार सुनवलमा भएको छ । समुहका जिल्ला अध्यक्ष धनराज चापागाईको अध्यक्षता तथा प्याब्सनका केन्द्रिय सचिवालय सदस्य यम बहादुर…

सारेगमप फाइनल आज: दुई नेपाल बालक आयुष र प्रीतमले मार्ला त बाजी

सारेगमपको फाइनल राउण्ड आइतबार साँझ हुँदैछ । भारतीय टेलिभिजन जी टीभीको सङ्गीतको रियालिटी शो सारेगमप लिटल च्याम्प्स २०१९ प्रतियोगिताको फाइनलमा पुगेका दुई नेपाली बालक आयुष र प्रीतमले फाइनलमा बाजी मार्ला कि नाई सबैको प्रतिक्षाको विषय बनेको छ।…

बर्दघाटबाट हराएका बालक ७५ दिन पछि भारतमा भेटिए

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट १२ सपहियाबाट हराएका बालक भेटिएका छन् । गत चैत्र १० गते आइतबार विहान विद्यालय जान भनि हिडेको बालक विद्यालय नपुगी बिच बाटै बाट बेपत्ता भएको बालक विहिबार ७५ दिनको दिनमा भारत विहारको हर्नाटारबाट सम्पर्कमा…

हिउँमा चिप्लेर यार्सा टिप्न गएका १२ वर्षिय बालकको मृत्यु

दार्चुलामा यार्सा टिप्न गएका १२ वर्षिय बालकको हिउँमा चिप्लेर ज्यान गएको छ । व्याँस गाउँपालिका वडा नम्बर २ दुम्लिङ गोठान बस्ने दिलिपसिँह विष्टका १२ वर्षिय छोरा अनिष विष्टको यार्सा टिप्न गएका बेला हिउँमा चिप्लेर मृत्यु भएको स्थानीय नरेन्द्र…