Browsing Category

सूचना प्रविधि

यदि तपाईं पनि ओछ्यानमा सुत्नु अघि स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने सावधान हुनुहोस् !

आजकल स्मार्टफोन बिना जीवन अक्सिजन बिना जीवन जस्तै भएको छ। हामी हाम्रो दैनिक जीवनमा स्मार्टफोन धेरै प्रयोग गर्छौं, तर केही चीजहरूमा ध्यान दिन यो उचित मानिंदैन, जसका कारण विभिन्न समस्या देखिने गर्दछ। प्रायः यस्तो देखिन्छ कि मानिसहरूले…

एनसेल अबदेखि सापटी दिन बन्द गर्यो

निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले ब्यालेन्स सापटीमा दिँदै आएको थप सुविधा बन्द गरेको छ । सूचना जारी गर्दै कम्पनीले सुविधा बन्द गरेको जानकारी गराएको छ। एनसेलले बिना कुनै सेवा शूल्क सापटी सेवा अन्तर्गत विभिन्न सुविधाहरु दिँदै आएको थियो…

नेपाल टेलिकमले ल्यायो अफर

नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए पोस्टपेड मोबाइल र एफटीटीएचमा विभिन्न अफरहरु लेराएको छ। यी अफरहरु बिहीबार देखि नै लागू भएका छन्। एफटीटीएच एफटीटीएचलाई डाटा र कम्बो प्याक गरी थप ग्राहकमैत्री बनाइएको छ। क) डाटा प्याक यस…

नेपाल टेलिकमको सर्भर ह्याक

सहरी विकास तथा भवन कार्यालय धनकुटामा कार्यरत कम्प्युटर अपरेटरले नेपाल टेलिकमको सर्भर ह्याक गरेका छन् । कम्प्युटर अपरेटर दिवाकर देउजाले टेलिकमको सर्भर सिस्टममा प्रवेश गरी टेलिकमका प्याकेज प्रयोग तथा बिक्री समेत गरेर आर्थिक लाभ लिएको नेपाल…

एमसीसी सम्झौता खारेज गर्न ६ वटा पत्रकार संगठनको माग

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रघाती रहेको ठहर गर्दै ६ वटा पत्रकार संगठनले एमसीसी सम्झौता खारेज गर्न जोडदार माग गरेका छन् । मंगलबार क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, प्रगतिशील पत्रकार संघ,…

लकडाउनका कारण रोजगारी गुमाएका पत्रकारको पुनःबहाली गर्न पत्रकार संगठनहरुको माग

काठमाडौं । पत्रकारहरुको विभिन्न पेशागत १० वटा संगठनहरुले कोभिड १९ कोरोना भाइरसको कारण रोजगारी गुमाएका पत्रकारहरुको पुनबहाली गर्न माग गरेको छ । आइतबार प्रेस संगठन नेपाल, प्रेस युनियन, क्रान्तिकारी पत्रकार महासंघ लगायतका १० वटा पेशागत…

पर्यटनमन्त्रीको कार्यक्रममा अश्लील भिडियो

पर्यटनमन्त्री योगेश भट्टराई सहभागी रहेको नेपाल पर्यटन बोर्डको इन्टरनेटबाट गरिएको कार्यक्रम अश्लील भिडिओ देखिएका कारण बीचमै रोकिएको विवरण आएपछि डिजिटल सुरक्षाको विषयमा फेरि प्रश्न उठेको छ। सोमवारको सो घटनापछि नेपालको सरकारले साइबर सुरक्षाको…

ट्वीटर छाड्दै सेलिब्रेटी

मुम्बई । बलिउड अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्यपछि उनलाई आत्महत्या गर्न बाध्य बनाएको बन्दै बलिउडका थुप्रै कलाकारले यतिबेला सामाजिक सञ्जाल ट्वीटरमा गाली खेप्नुपरेको छ । पुस्तौनी सिनेमासँग आबद्ध रहेको कलाकारहरूले फिल्ममा स्थापित हुँदै…

आइफोनमा थपियो नयाँ फिचर, कारको चाबी बोक्नु नपर्ने

फोन निर्माता कम्पनी एप्पलले आइफोनमार्फत गाडीको चाबी विस्थापन गर्ने योजना सार्वजनिक छ। सोमबार अमेरिकामा आयोजित डेभलपरहरूको विश्व सम्मेलनमा कम्पनीले आइफोनको नयाँ फिचर थप्न लागिएको जनाएको हो।  आफ्नै ब्रान्डको सवारी साधन उत्पादन गर्ने…

श्रमजीवी पत्रकारहरुको स्वास्थ्य बिमा गर्न क्रान्तिकारी पत्रकारको माग

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघले कोरोना महामारी विरुद्धको लडाईमा अग्रपंक्तिमा रहेर लडिरहेका श्रमजीवि पत्रकारहरुको स्वास्थ्य विमा गर्न सरकारसँग माग गरेको छ । क्रान्तिकारी पत्रकार महासंघ केन्द्रिय कमिटिको दुई दिन लगाएर बसेको भर्चुवल…