समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

भन्सार छली ल्याइएको १४९ बोरा चिनी नवलपरासीमा बरामद

नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापश्चिम)ले पाल्हीनन्दन गाउँपालिका वडा नं–५ गेर्मास्थित एक गोदाम घरबाट भारतबाट भन्सार छली ल्याइएको १४९ बोरा चिनी बरामद गरेको छ । बुधबार दिउँसो ३ः०० बजेको समयमा…

बर्दघाटमा बीस लाख मूल्यका मोबाइलको टेम्पर ग्लास बरामद

नवलपरासी । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट–४ बर्दघाटबजारस्थित कवाड खानाबाट भन्सार छली ल्याइएको मोबाइलका टेम्पर ग्लास बरामद गरेको छ । बुधबार बिहान ७ः०० बजेको समयमा एम.एस. स्क्रपमा अवैधरुपमा लुकाइछिपाइ…

बर्दघाट उद्योग बाणिज्य संघद्वारा नगरपालिका अगाडि प्रदर्शन

नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाट उद्योग बाणिज्य संघले कालोपट्टी बाधेर बर्दघाट नगरपालिकाको कार्यलयमा बिरोध प्रदर्शन गरेका छन् । बर्दघाटमा हिजोदेखि लाग्ने भनिएको औद्योगिक व्यापार मेलाको बिषयमा ब्यवसायी बिच बिवाद भएपछि…

पाल्हीनन्दनको नन्दनगर पर्यटकको रोजाइमा

पाल्हीनन्दन (नवलपरासी), फागुन १२ गते । पछिल्लो समय पश्चिम नवलपरासीका पर्यटकीय स्थलमा पर्यटकको चाप बढेको छ । प्रायः सुनसान रहने यहाँका पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । पाल्हीनन्दन-६ मा अवस्थित…

दुधको उचित मूल्य नपाए पछि नवलपरासीका किसानले दुध सडकमा फाले

नवलपरासी । दुधको उचित मुल्य नपाएको र खपत कम भएको बिरोधमा पश्चिम नवलपरासीका किसानले दुध पोखेर बिरोध जनाएका छन । विभिन्न बहाना बनाउदै निजि तथा सरकारी दुग्ध कम्पनीले किसानको दूध नियमीत खरिद नगरेको तथा लगानी अनुसारको मुल्य नपाएको बिरोधमा…

रामग्राम नगरपालिकाको अनुगमन भत्ता प्रकरण : छानविन समितिको प्रतिबेदन सार्वजनिक माग

नवलपरासी,८ फागुन । नवलपरासीको रामग्राम नगरपालिकाको अनुगमन भत्ता प्रकरणबारे छानबिन गर्न गठित छानविन समितिको प्रतिबेदन सार्वजनिक गर्न माग गरिएको छ । मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल रामग्राम नगर संगठन…

क्रान्तिकारी पार्टीले मिटर ब्याजीलाई कारवाही लगायतको २१ बुदें ज्ञापन पत्र बुझायो सुनवल नगरपालिकालाई

नवलपरासी ६ फागुन – मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुनवल नगर संगठन समितिले भष्ट्रचार एंव कमिशनखोरी तथा नदीजन्य पद्धार्थको दोहन रोक्न गर्न माग गर्दै सुनवल नगरपालिकालाई २१ बुदें माग पत्र पेश गरेको छ ।…

नवलपरासीमा चरेस सहित १ जना पक्राउ

रामकुमार श्रेष्ठ – नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा लागुऔषध चरेस सहित १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार बर्दघाट नगरपालिका १४ चौपत्ता निवासी ३२…

रामग्राम स्तुपा क्षेत्र निजी कम्पनीलाई दिने सम्झौता रद्द

लुम्बिनी विकास कोष कार्यकारिणी समितिको बैठकले रामग्राम स्तुपा क्षेत्रको ठेक्का निजी कम्पनीलाई दिने सम्झौता रद्द गरेको छ। गौतम बुद्धको अस्थिधातु समाधिस्थल नवलपरासीको रामग्राम क्षेत्र उत्खनन एवं बौद्ध स्तूपलगायत संरचना निर्माण तथा…

नवलपरासीमा हजुरबुवा र नाती मृत फेला, , हत्याको आशंका

नवलपरासीको पश्चिमको सुस्ता गाउँपालिका-३ मर्चहवा बस्ने ६५ वर्षीय यक्षलाल चमार र उनकै ११ वर्षीय नाती गौचरण चमार मृत अवस्थामा फेला परेका छन् । उनीहरु आज बिहान ५ बजेर ५५ मिनेटमा घरदेखि करिब ५०० मिटर दक्षिणतर्फ मृत फेला परेका हुन् ।…