एसिड आक्रमणका अभियुक्त विमल कारागार चलान

छिमेकी वसन्ती परियारमाथि एसिड र चक्कु प्रहार गरी गम्भीर घाइते बनाउने नवलपुर कावासोती नगरपालिका-१६ विमल श्रीपाली जिल्ला कारागार चलान भएका छन् । जिल्ला अदालत नवलपुरको आदेशमा उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । असोज ८ गते तरकारी किनेर बजारबाट र्फकदै गर्दा छिमेकी युवक विमलले वसन्तीमाथि एसिड आक्रमण गरी चक्कुले शरीरका विभिन्न भागमा आक्रमण गरेका … Continue reading एसिड आक्रमणका अभियुक्त विमल कारागार चलान