भारतका विवादित बाबा रामपाललाई हत्याको अभियोगमा जन्मकैद सजाय
भारतका एकजना विवादित बाबा र अन्य १४ जनालाई चार वर्षअघि एकजना १८ महिने शिशु र चार महिलाहरूको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय सुनाइएको छ।
हरियाणा राज्यस्थित एक अदालतले रामपाल नामका बाबालाई गत साता दोषी ठहर गरेको हो।
उनीमाथि अर्को पनि…