आज फूलपाती अर्थात् कालरात्री
३० असोज, काठमाडौं । आजदेखि हिन्दुहरुको दशैंको खास दिन शुभारम्भ हुन्छ । आजको दिनलाई लोकभाषामा फूलपाती भन्छिन् । चाड मनाउन घर फकर्नेहरु प्रायः आजैका दिन आफ्नो गाउाघरमा पुगिसक्ने प्रचलन छ ।
आजको दिनलाई शास्त्रीय रुश्रपमा कालरात्री भन्ने…