३३ किलो सुन प्रकरणका एक अभियुक्तलाई दुबईमा पक्राउ गरि काठमाडौं ल्याइयो
असोज २९ । समन शाक्य हत्या र सुन प्रकरणमा फरार रहेका एक अभियुक्त युएईमा पक्राउ परेका छन्। घटनामा संलग्न भएका सुनसरीको इटहरी घर भएका ३२ वर्षीय बेनु श्रेष्ठ पक्राउ परेका हुन्।
श्रेष्ठलाई इन्टरपोल प्रहरीको सहयोगमा संयुक्त अरब इमिरेट्समा…