नवलपरासीमामा विप्लव विरुद्ध बढ्यो सक्रियता, सर्दीबाट जनपरिषद प्रमुख पक्राउ

रामकुमार श्रेष्ठ न्वलपरासी, १२ चेत्र । विप्लव नेतृत्वको नेकपाका गतिविधि रोक्न नवलपरासीमा प्रहरीले सक्रियता बढाएको छ । गएराति मात्रै पूर्वी नवलपरासीमा एक जना र पश्चिम नवलपरासीमा एक जना गरी दुई जना जिल्ला स्तरका नेताहरुलाई पक्राउ गरे लगतै मंगलबार दिउँसो पूर्वी नवलपरासीको जनपरिषद प्रमुखलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक … Continue reading नवलपरासीमामा विप्लव विरुद्ध बढ्यो सक्रियता, सर्दीबाट जनपरिषद प्रमुख पक्राउ