मुस्लिम धर्मावलम्बिहरुको पबित्र महिना रमजान आजबाट शुरु

सहवान अन्सारी नवलपरासी । ईस्लाम धर्मवलम्बीहरुको पबित्र महिना रमजान आज बाट सुरु भएको छ। एक महिना सम्म चल्ने रमजान महिना यो बर्ष बैशाख २४ गते मंगलवार देखी सुरु भई जेष्ठ २२ गते बुधवार सम्म संचालन रहने बताईएको छ । रमजान महिनामा मुसलमानहरुले सुर्य उदाउनु भन्दा करिब ढाई घण्टा पहिला सेहरीको रुपमा खाने कुरा खाई दिन … Continue reading मुस्लिम धर्मावलम्बिहरुको पबित्र महिना रमजान आजबाट शुरु