५० प्रहरी उपरीक्षक (एसपी) को सरुवा, को कहाँ गए?

160








नेपाल प्रहरीका ५० प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ। प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णयअनुसार ५० एसपीको सरुवा भएको प्रहरी प्रधानकार्यालय, मानवश्रोत एवं प्रशासन विभागले जनाएको छ।

भदौ महिनादेखिको तलव भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी एसपीको सरुवा भएको विभागले जनाएको छ।






You might also like
Loading...