कावासोतीको शिव माविमा पनि चोरी
कावासोती । कावासोतीको शिव माविमा मंगलबारराति चोरी भएको छ । विद्यालयमा रहेको दुई वटा नेटको राउटर र एउटा मोबाइल सेट चोरी भएको नवलपुर प्रहरीले जनाएको छ । एक दिन अघि कावासोतीको नवदुर्गा आभारभुत विद्यालयमा पनि चोरी भएको थियो । पछिल्लो समय विद्यालयमा चोरी हुने क्रम बढ्न थालेको छ । कावासोतीको नवदुर्गा विद्यालयमा चोरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed