विप्लवका नवलपुर जिल्ला सदस्यद्वारा पार्टी परित्याग
नवलपरासी, ४ कात्तिक । विप्लव नेकपाका नवलपुर जिल्ला सदस्य अनिल परियारले नेकपा पार्टी परित्याग गरेका छन् । सोमबार विज्ञप्ति जारी गर्दै उनले विप्लव नेतृत्वको नेकपा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । कावासोती ८ निवासी अनिल परियारले आजको मितिदेखि विप्लव नेतृत्वका नेकपा कम्युनिष्ट पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी पार्टी परित्याग गरी स्वतन्त्र रहेको जनाएका … Continue reading विप्लवका नवलपुर जिल्ला सदस्यद्वारा पार्टी परित्याग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed