बाउछोराले नारायणी नदीमा हामफाले, बाबाको शव भेटियो, छोरा अझै वेपत्ता
नवलपुर, १० कात्तिक । नारायणी नदीको पुलबाट आइतबार दुई जनाले हामफालेका छन् । हामफाल्ने मध्ये बाबाछोरा रहेको आशंका गरिएको चितवन प्रहरीले जनाएको छ । अन्दाजी ३० बर्षका पुरुष र ९ बर्षका बालक नदीमा एक साथ हामपालेको प्रत्यक्षदर्शीले बताएका छन् । दुई जना मध्य एक जनाको शव आइतबार दिउँसो ४ बजेतिर एक जनाको शव फेला परेको … Continue reading बाउछोराले नारायणी नदीमा हामफाले, बाबाको शव भेटियो, छोरा अझै वेपत्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed