कस्तो रह्‍यो ‘सेलिब्रिटी’को भाइटीका (फोटो फिचर)

काठमाडौं : नेपालीको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन अर्थात् आज भाइटीका। देश तथा विदेशमा दाजुभाइले आफ्ना दिदीबहिनीको हातबाट दीर्घायू र सु-स्वास्थ्यको कामनासहित भाइटीका लगाइरहेका छन्। बिहान ११ बजेर ५५ मिनेटको साइतमा भाइटीका लगाइएको हो। तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन यो पर्व उत्साहका साथ मनाइन्छ। मंगलबार १० बजेर ५१ मिनेटमै पूर्वराजा … Continue reading कस्तो रह्‍यो ‘सेलिब्रिटी’को भाइटीका (फोटो फिचर)