पक्लिहवाका पुर्व गाबिस अध्यक्षको नातिनी घरबाटै बेपत्ता
श्याम थापा – सुस्ता १४ कार्तिक। पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वार्ड न ५ पर्ने साबिक पक्लिहवा गाबिसका पुर्व गाबिस अध्यक्ष कृष्णनन्द चौधरी मुनाफाको करिब ३ बर्षको नातिनी आफ्नै घरबाट बेपत्ता भएको छ । यहि कार्तिक ११ गते आफ्नै घरको आगनमा खेल्दै गर्दा साझ ५:३० बजे तिर साबिक पक्लिहवा गाबिसका पुर्व गाबिस अध्यक्ष कृष्णनन्द चौधरीको अधाइ … Continue reading पक्लिहवाका पुर्व गाबिस अध्यक्षको नातिनी घरबाटै बेपत्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed