कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोलीबाट एकजनाको मृत्यु

  कात्तिक १४, २०७६ कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर बजार क्षेत्रमा कर्फ्यू तोड्न खोज्दा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ। कृष्णनगर नगरपालिका २ का २० बर्षिय सुरज कुमार पाण्डेको ज्यान गएको हो । प्रहरीले चलाएको गोली लागेर स्थानीय सुरज कुमार पाण्डेको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयले भने पाण्डेको मृत्युबारे कुनै प्रतिक्रिया दिएको … Continue reading कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोलीबाट एकजनाको मृत्यु