कोइराला परिवारबाट भावी सभापति बन्न सक्छः डा. कोइराला

रामकुमार श्रेष्ठ – नवलपरासी, १४ कात्तिक । नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले कोइराला परिवारबाटै नेपाली काँग्रेसको पार्टी सभापति बन्न सक्नेमा संकेत गरेका छन् । विहीबार नवलपरासीको कावासोतीमा प्रेस युनियन नवलपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने – हामी ३ कोइरालाबीच भाइटिकाको दिन पनि केही छलफल भयो, … Continue reading कोइराला परिवारबाट भावी सभापति बन्न सक्छः डा. कोइराला