कपिलवस्तु घटनाः प्रहरीको गोलीबाट मारिने भारतीय नागरिक

बिहीबार दिउँसो कपिलवस्तुमा प्रहरीको गोली लागेर मृत्यु हुने व्यक्ति भारतीय नागरिक भएको खुलेको छ । प्रहरीको गोली लागेर सुरजकुमार पाण्डेको मृत्यु भएको थियो । उनी भारतीय नागरिक भएपनि नेपाली भूमिमा चिया पसल सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ । लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने क्रममा बुधबार साँझदेखि नै हिन्दु र मुस्लिम समूदायबीच विवाद भएपछि प्रहरीले बिहिबार … Continue reading कपिलवस्तु घटनाः प्रहरीको गोलीबाट मारिने भारतीय नागरिक