रौतहट बम काण्डः तत्कालीन प्रहरी नेतृत्व र सरकारी वकिलको बयान
पत्रपत्रिका तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) ओमविक्रम राणा, तत्कालीन मध्यक्षेत्रीय प्रहरी प्रमुख (डीआईजी) किरण गौतम र जिल्ला सरकारी वकिलको कार्यलय रौतहटका तत्कालीन प्रमुख ध्रुवमणि ज्ञवालीले २०७४ चैत २७ गते रौतहटको राजपुरमा बम विस्फोट भएको बयान दिएका छन्। विस्फोटका घाइतेहरुलाई इँटाभट्टामा हालेर जिउँदै हत्या गरेको अभियोगमा पक्राउ परेका कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्द आफताब आलमले घटना नै … Continue reading रौतहट बम काण्डः तत्कालीन प्रहरी नेतृत्व र सरकारी वकिलको बयान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed