महराको बयान बन्द इजलासमा चल्दै
जबरजस्ती करणीको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान काठमाडौं जिल्ला अदालतको बन्द इजलासमा गरिएको छ । महराविरुद्ध बिहीबार जिल्ला सरकारी वकिल कार्यालयले जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता गरेको थियो । अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले महराको बयान बन्द इजलासमा जारी रहेको बताए । बिहीबार ढिला गरी मुद्दा दर्ता भएकाले उनको थुनछेक बहस हुन … Continue reading महराको बयान बन्द इजलासमा चल्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed