विप्लवका जिल्ला सदस्य अनिल सहित दर्जन बढी कार्यकर्ता वैद्य माओवादीमा प्रवेश
नवलपरासी, १५ कात्तिक । विप्लव नेतृत्वको नेकपा पार्टी परित्याग गरेको घोषणा गरेको केही समय पछि विप्लव नवलपुरका जिल्ला सदस्य अनिल परियार वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा प्रवेश गरेका छन् । शुक्रबार नवलपरासीको सोह्र नम्बर अमरापुरीमा नेकपा क्रान्तिकारी माओवादी नवलपुरले आयोजना गरेको कार्यक्रममा अनिल परियार सहित एक दर्जन बढी युवाहरु पार्टी प्रवेश गरेको नेकपा नवलपुरका सेक्रेटरी … Continue reading विप्लवका जिल्ला सदस्य अनिल सहित दर्जन बढी कार्यकर्ता वैद्य माओवादीमा प्रवेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed