भारतीय हस्तक्षेप विरूद्ध काठमाण्डाैंकाे सडकमा देजमोकाे प्रदर्शन (फोटो फिचर)
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को क्रान्तिकारी संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल भारतीय विस्तारवादले गरेको सीमा अतिक्रमणका विरुद्धमा सडकमा उत्रिएको छ । काठमाडौं उपत्यका, चितवन लगायतका विभिन्न ठाउँमा सडकमा उत्रिएर मोर्चाले कालापानी क्षेत्र भारतले आफ्नो देशको नक्सामा राखेको विरोधमा प्रदर्शन गरेको छ । रत्नपार्क शान्तिबाटिकाबाट निस्किएको देजमोको ¥याली पुरानो बसपार्क, भद्रकाली, सहिदगेट, न्यूरोड, वीरअस्पताल हुँदै … Continue reading भारतीय हस्तक्षेप विरूद्ध काठमाण्डाैंकाे सडकमा देजमोकाे प्रदर्शन (फोटो फिचर)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed