भारतले भन्योः नक्सामा भएको सबै भूभाग हाम्रो हो,नेपालको सीमा चलाइएको छैन

  भारतको हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूभाग परेको नेपालको दाबीलाई उसले अस्वीकार गरेको छ । नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरेको उसको दावी छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले भने, ‘हाम्रो नक्सामा भारतको सम्प्रभू क्षेत्रलाई देखाइएको छ ‘ । तर नेपालसँगको सीमा विवादबारे दुई देशको संयन्त्र रहेको … Continue reading भारतले भन्योः नक्सामा भएको सबै भूभाग हाम्रो हो,नेपालको सीमा चलाइएको छैन