क्रान्तिकारी विद्यार्थीले काठमाडौंमा मोदीको पुत्ला जलाए, भोलि दूताबास घेराउ गर्ने

काठमाडौं । भारतीय विस्तारवादी हस्तक्षेपका विरुद्ध क्रान्तिकारी विद्यार्थीहरु पनि सडकमा उत्रिएका छन् । मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारी र गोपाल किराती नेतृत्वको नेकपा (माके) निकट अखिल (क्रान्तिकारी)ले काठमाडौंको बागबजारमा बिहीबार मोदीको पुत्ला दहन गरेका छन् । सो क्रममा उनीहरुले भारतीय विस्तारवाद– मूर्दावाद लगायत ‘गो ब्याक इण्डिया’को नारा घन्काएका थिए । यसैबीच, … Continue reading क्रान्तिकारी विद्यार्थीले काठमाडौंमा मोदीको पुत्ला जलाए, भोलि दूताबास घेराउ गर्ने