मधेशी जनताहरु सीमा सुरक्षाका किल्ला हुन् : महासचिव किरण

– किरण कर्ण – जनकपुर, कार्तिक २९ । पार्टीको २ नं प्रदेशको प्रथम सम्मेलनको उद्घाटन गर्न जनकपुर पुग्नुभएका नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले भारतीय विस्तारवादको सीमा अतिक्रमणका विरुद्ध मधेसी जनता बारम्बार लड्दै आएको चर्चा गर्दै मधेसी जनता सीमा सुरक्षाको किल्ला भएको बताउनु भएको छ । पार्टी सम्मेलनको उद्घाटन गर्दै महासचिव किरणले वर्तमान … Continue reading मधेशी जनताहरु सीमा सुरक्षाका किल्ला हुन् : महासचिव किरण