चितवनको रामनगरमा मोटरसाइकल दुर्घटना,चालकको मृत्यु

चितवनको भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार राति मोटरसाइकल अनियन्त्रित भई पल्टिदाँ चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३५ वर्षीय डिल्लीराम गौतम रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रामनगरबाट ठिमुरातर्फ जाँदै गरेको ना १५ प ५१४१ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो । मोटरसाइकल पल्टिएपछि घाइते गौतमको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको … Continue reading चितवनको रामनगरमा मोटरसाइकल दुर्घटना,चालकको मृत्यु