प्रधानमन्त्री ओली आज अस्पताल जाँदै

प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जाने भएका छन्। स्रोतका अनुसार ग्राण्डी अस्तालमा प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलसिस हुने भएको छ। यसअघि दुईपटक डायलसिस गरिसकेका उनको तेस्रो डायलसिस गरिने भएको छ। ओलीले यसअघि ग्रान्डी अस्पतालमा डायलसिस गराएका थिए । १२ वर्षअघि भारतको नयाँ दिल्लीमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनले भदौमा सिंगापुरमा … Continue reading प्रधानमन्त्री ओली आज अस्पताल जाँदै