परासी मेलामा दर्शकको ओईरो, ज्योतिले मच्चाईन् धमाका

परासी। नवलपरासी औद्योगिक व्यापार मेला २०७६को पाँचौ दिन आज दर्शकहरुको ओईरो लागेको छ । मेलाको सास्कृतिक मञ्च, स्टल, बाल उद्यान लगायतमा दर्शकहरुको खचाखच भीड लागेको थियो । आजको मेलामा हजारौँ दर्शकहरुले मेलाको अवलोकन गरेको मेलाका टिकट व्यवस्थापन उपसमिति संयोजक शिवकुमार खड्काले बताउनुभयो । मेलामा आज चर्चित गायिका ज्योति मगरले आफ्ना चर्चित गीतहरु मार्फत धमाका मच्चाएकी … Continue reading परासी मेलामा दर्शकको ओईरो, ज्योतिले मच्चाईन् धमाका