नवलपरासीकी कल्पना श्रेष्ठ साग खेलकुदमा दुई खेल्दै
नवलपरासी, १५ मंसिर । काठमाडौंमा आइतबारबाट शुरु भएको साग खेलकुद प्रतियोगितामा नवलपरासीको कावासोती ९ की कल्पना श्रेष्ठले दुई खेल खेल्ने भएकी छिन् । श्रेष्ठले सागमा ४ सय मिटर रिले र ४ सय मिटर हडल्सतर्फ प्रतिप्रर्धा गर्ने तयारी गरेकी छिन् । कल्पना श्रेष्ठले काठमाडौंमा बन्द प्रशिक्षण समेत लिएकी छिन् । श्रेष्ठ जीवन ज्योति माविका विद्यार्थी हुन् … Continue reading नवलपरासीकी कल्पना श्रेष्ठ साग खेलकुदमा दुई खेल्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed