पूर्वी नवलपरासीमा एक बर्षमा १७ जना बलात्कारको सिकार
नवलपरासी । पूर्वी नवलपरासीमा गत एक बर्षमा १७ जना महिला जबरजस्ती करणीको सिकार भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७५।०७६ मा १७ जना महिला तथा बालबालिका जबरजस्ती करणीका सिकार भएका हुन् । त्यसैगरी ३ जनामाथि जबरजस्ती करणीको प्रयास भएको छ भने २ जना बालयौन दुव्र्यवहारको सिकार भएका छन् । … Continue reading पूर्वी नवलपरासीमा एक बर्षमा १७ जना बलात्कारको सिकार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed