उसुमा नीमा घर्तीले जितिन् स्वर्ण पदक
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा उसुतर्फ नीमा घर्तीमगरले स्वर्ण पदक जितेकी छन् । उनले नान्छवान अल राउन्डमा बिहीबार बिहान स्वर्ण पदक जितेकी हुन् । नीमाले स्वर्ण जितेसँगै नेपालको पदकको संख्या ३० पुगेको छ । नीमाले स्वर्ण जित्दा बंगलादेशले यो स्पर्धामा रजत र श्रीलंकाका खेलाडीले कास्य पदक हात पारेका हुन् । सागमा नीमाले जितेको … Continue reading उसुमा नीमा घर्तीले जितिन् स्वर्ण पदक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed