पत्रकारलाई गाँउ निकाला गर्ने धम्की
नवलपरासी १० पुष । पश्चिम नवलपरासीको बर्दघाट ४ दिब्यनगरस्थित टोल विकास संस्थाका अध्यक्ष लक्ष्मणनाथ योगीले पत्रकार रवि पाण्डेलाई गाउ निकाला गर्ने धम्की दिएका छन् । बर्दघाट पोष्टमा प्रकाशित सामुदायिक वनहरुले दाउरा वितरण गरे शिर्षकको समाचारको बिषयलाई लिएर उनले बुधवार साँझ पत्रकार पाण्डेलाई धम्की दिएका हुन । पारिजात सामुदायिक वन उपभोक्ता समुह बर्दघाटले शान्तिनगर र दिब्यनगरटोलमा … Continue reading पत्रकारलाई गाँउ निकाला गर्ने धम्की
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed