प्रभु लाइफ इन्स्योरेन्सको अभिकर्तालाई अन्तक्रिया




कावासोती । प्रभु लाइफ इन्सुरेन्स कावासोती शाखाले आफ्नो अभिकर्ताहरुसँग अन्तरक्रिया गरेको छ ।
प्रदेश न ३ प्रमुख सागर के सी, नारायणघाट शाखा र कावासोती शाखा प्रबन्धक सुन्दर लम्साल, नवलपुर ड्राइभिङ व्यवसायी संघका अध्यक्ष प्रविन सापकोटा लगायत कम्पनीका सिनियर एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै केसीले विमाका बारेमा जानकारी गराएका थिए ।



सम्बन्धित
Loading...